Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आँखीको छायांकन सम्पन्न

 

बेलबारी, चैत २ गते  । बालविवाह विरुद्धको छोटो चलचित्र आँखी को छायांकन सकिएको छ । विराटनगरका युवाहरुको प्रयासमा निर्माण सुरु गरीएको सर्ट मुभि आँखी को ३ दिन कोशी हरैँचा नगरपालीका क्षेत्रमा छायांकन गरिएको थियो ।

bal biwah

चलचित्रको छायांकन जिवन नेपाली र अमन श्रेष्ठले गरेका थिए । निकिता भट्टराईको मुख्य भुमिका रहेको चलचित्रको कथा साजन रिजालले लेखेका हुन भने चलचित्रको निर्देशन युरेस अधिकारीले गरेका हुन । अझै पनि हाम्रो समाजमा बालविवाहको प्रचलन बाँकी रहेको भन्दै त्यसको विरुद्धमा यो चलचित्र निर्माण गरीएको चलचित्रका निर्माता राजन निरौलाले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget