
रफत सञ्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा मन्त्री पोखरेलले सरकारले अब संविधान कार्यान्वयन, पुनर्निर्माण र स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राखेकोबताए ।
उनले मुलुकमा देखिएका सबैखाले चुनौतीको सामना गर्दै सरकार अघि बढ्ने स्पष्ट पारे । मन्त्री पोखरेलले पर्यटन प्रवद्र्धनका लागि सरकारले सन् २०१६ देखि २०२६ सम्मको समयलाई पर्यटन दशकको रुपमा विकास गर्न लागेको जानकारीसमेत दिए ।
Post a Comment