Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

स्वराज चैत १ मा काठमाडौं आउने

काठमाडौँ, फाल्गुन ३० गते । भारतीय विदेशमन्त्री सुष्मा स्वराज चैत १ गते नेपाल आउने भएकी छन् ।

Sushma-Swaraj

सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन स्वराज विदेशसचिव एस जयशंरसहित नेपाल आउन लागेकी हुन् ।

सार्क देशका विदेशमन्त्रीहरुको बैठक चैत ४ गते पोखरामा हुनेछ । त्यसको अघिल्लो दिन परराष्ट्र सचिवहरुको बैठक हुनेछ । बैठक भने

सार्कमन्त्रीहरुको बैठककै क्रममा भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानी समकक्षी सरताज अजीजसँग भेटवार्ता गर्ने नगर्ने टुंगो छैन ।

भारत पाकिस्तानका विदेशमन्त्री वा सचिवको सम्भावित भेटबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले द्वीपक्षीय भेटको तालिका नभएको बताए ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget