
नेपाल दक्षिण एसियाको नेता बन्नु पर्ने भन्दै उनले भारत नेपालको 'बडा भाइ' भन्ने अवधारणा गलत रहेको बताए। भूगोलमा सानो भए पनि नेपालले दक्षिण एसियाको नेतृत्व गर्नसक्ने उनको धारणा छ।
नेपालीको र नेपालको लोकतन्त्रमा आफूहरुले साथ दिएका भन्दै उनले नेपालले अब समाजवादी अर्थतन्त्रको बाटोमा अघि बढ्दै विकासको नयाँ मोडल तयार गर्नुपर्ने बताए।
उनले, 'हामी नेपाली कांग्रेससँग कामना गर्छौं कि नेपालमा समाजावादी लोकतन्त्र स्थापन गर्न सकेमा हामीले पनि भारतमा लोकतान्त्रिक समाजावाद कायम गर्न सक्छौं।'
उनले नेपाल भारत र चीनबीचको सेतु मात्रै नभए समग्र एसियाली मुलुकका लागि विकासको मोडल बन्नुपर्ने बताए।
Post a Comment