Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रधानमन्त्रीको वेबसाइट

काठमाडौँ, फाल्गुन २१ गते । नेपालका प्रधानमन्त्रीको आधिकारिक वेबसाइट बिहीबारदेखि सार्वजनिक भएको छ। www.opmcm.gov.np /pm मा लगइन गरी हेर्न सकिन्छ।

timthumb (3)

वेबसाइटमा प्रधानमन्त्रीसँग सम्बन्धित जानकारीहरु हासिल गर्न सकिने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए।

वेबसाइटमा २०४६ सालपछिका प्रधानमन्त्रीहरुबारे संक्षिप्त जानकारी समेत राखिएको छ। ‘नेपालका अहिले सम्मका सबै प्रधानमन्त्रीहरूका बारेमा जानकारी गराउने उद्देश्य हामीले लिएका छौ,’ दाहालले भने, ‘यस सम्बन्धी थप व्यबस्था क्रमशः गर्दै लगिने छ।’
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget