
'अहिलेलाई म केन्द्रीय सदश्यमात्रै उठ्छु,' उनले भनिन् । सुजाता विधान संशोधन गरी उपसभापति थप्नुपर्ने पक्षमा थिइन् । महाधिवेशनपछि उपसभापति थप गरेर उनलाई जिम्मेवारी दिने आश्वानस पाैडेलले दिएपछि उनको सहमति भएको बताइएको छ ।
सुजाताले उम्मेदवारी फिर्ता लिएपछि काेइराला परिवारका तीनैजना पदाधिकारी आकांक्षी पाैडेल प्यानलमा पुगेका छन् । सशांक कोइराला संस्थापनबाट महामन्त्री उम्मेदवार छन् ।
Post a Comment