Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आयल निगम : बोनस नबाँड

काठमाडौँ, फाल्गुन १४ गते । अर्थमन्त्रालयले चरम घाटामा रहेको नेपाल आयल निगमलाई कानुन विपरीत कर्मचारीलाई बोनस वितरण नगर्न निर्देशन दिएको छ ।

download (2)

निगमले नियमविपरीत कर्मचारीलाई बोनस दिन लागेको जानकारी पाएपछि बिहीबार अर्थमन्त्रालयले वितरण नगर्न निर्देशन दिएको हो ।

साढे १२ अर्ब रुपैयाँ ऋण रहेको निगमको व्यवस्थापनले गत आर्थिक वर्षमा संस्था नाफामा रहेको देखाएर कर्मचारीहरूलाई ९० करोड रुपैयाँभन्दा बढी रकम बोनस बाँडन लागेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाट आयल निगमका लागि सञ्चालक समितिमा खटाइएका सदस्य सूर्य आचार्यमार्फत बोनस नबाँडन निर्देशन दिएको जानकारी स्रोतले दिए ।

बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ मा घाटामा रहेको संस्थानले कर्मचारीलाई बोनस दिन नपाइने व्यवस्था छ । निगमले सरकार र विभिन्न वित्तीय संस्थालाई झन्डै साढे १२ अर्ब ऋण तिर्न बाँकी छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget