Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विराट गोल्डकपमा पुलिसको दादागिरी

बिराटनगर , फाल्गुन १४ गते  । विराट गोल्डकप अनतर्गत बिहीबार भएको अन्तिम सेमिफाइनलका क्रममा प्रहरीले पत्रकार र दर्शकहरुलाई समेत कुटपिट गरेको छ ।

jjuu

फोटोपत्रकार चुमन बस्नेतका अनुसार दक्षिणतर्फको प्यारापिटमा केहि होहल्ला भएपछि प्रहरी सुरक्षा लागि पुगेको थियो । त्यसक्रममा तस्वीर लिन पुगेका पत्रकार सुमन सुस्केरालाई फोटो नखिच्न भन्दै धम्कि दिइयो । अचानकै उनीमाथि सुरक्षाकर्मीले आक्रमण गरे ।

यसपछि आक्रोशित दर्शकले होहल्ला गरे । प्रहरीले दर्शकलाई कुटपिट गर्न थाल्यो । मोरङ फुटवल संघका अध्यक्ष दीपेन्द्र धिमालका छोरालाई समेत कुटपिट गरियो ।

दर्शकहरुका अनुसार प्रहरीले बर्बर रुपमा आक्रमण सुरु ग¥यो । यो घटनाप्रति गोल्डकप आयोजक समिति मुकदर्शक बनेको छ भने पत्रकारहरुले दोषी उपर कारवाहीको माग गरेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget