Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ओली र मोदीबीच भेटवार्ता

न्यु दिल्ली,फाल्गुन ८ गते । भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भइरहेको छ ।

mn

‘गार्ड अफ अनर’ प्रदान गरिए लगत्तै महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेका प्रधानमन्त्री ओलीले त्यहाँबाट फर्किएर मन्त्री स्वरराजसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री ओली र मोदीसँग भेटवार्ता गर्न हैदरावाद हाउसमा आइपुगेका हुन् । दुई प्रधानमन्त्रीको छलफलपछि विभिन्न सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको छ ।

आजै भारतबाट नेपालले थप ८० मेगावाट विद्युत औपचारिक रुपमा प्राप्त गर्ने छ । जसको दुई देशका प्रधानमन्त्रीले सुरुवात गर्नेछन् ।

 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget