
‘गार्ड अफ अनर’ प्रदान गरिए लगत्तै महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेका प्रधानमन्त्री ओलीले त्यहाँबाट फर्किएर मन्त्री स्वरराजसँग भेटवार्ता गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री ओली र मोदीसँग भेटवार्ता गर्न हैदरावाद हाउसमा आइपुगेका हुन् । दुई प्रधानमन्त्रीको छलफलपछि विभिन्न सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको छ ।
आजै भारतबाट नेपालले थप ८० मेगावाट विद्युत औपचारिक रुपमा प्राप्त गर्ने छ । जसको दुई देशका प्रधानमन्त्रीले सुरुवात गर्नेछन् ।
Post a Comment