Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बेचिएकी छाेरी अामाकाे काखमा परेपछि………

धरान ,फाल्गुन ८ गते ।  के के सपना बुनेर गएकी थिएँ तर कहाँ फसेँ कहाँ, बचेर घर फकिन्छु भन्ने त आसै थिएन, यति भनिसक्दा उनी भक्कानिइन ।

ggy

नयाँ जीवन पाउँछु भनेर एक मनले पनि सोचेकी थिईन। उनको कहानी सुनेर नजिकै बसेकी आमा ताराको आँखामा पनि आँसु छचल्कियो ।

उनले छोरीको काँघमा टाउको राखेर मनको भारी बिसाइन । हसनपुर ४ भोजपुरकी १९ वर्षीया मनीषा राई तिनै युवती हुन, जसलाई दुई साताअघिसम्म पनि सकुशल स्वदेश फर्कने, आमाबाुसँग भेट हुने कल्पनै थिएन ।

गत असोजमा मानव तस्करी गर्ने दलालको फन्दामा परेर अवैध तरिकाबाट कुर्दिस्तान हुँखै इराक पुगेकी थिईन ।आजको नागरिक दैनिकमा खबर छ।

 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget