Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजीमा केशरीराज घिमिरे

विराटनगर,२९ माघ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले कार्यभार सम्हाल्नु भएको छ ।dig

पूर्व क्षेत्रीय प्रहरी प्रमुखका रुपमा घिमिरेलाई प्रहरी प्रधान कार्यालयले यही माघ २१ गते सरुवा गरेर पठाएको थियो । घिमिरे यस अघि लागूऔषध नियन्त्रण व्यूरोमा कार्यरत हुनु हुन्थ्यो । डीआईजी घिमिरे हिजो विराटनगर आइपुग्नु भएको हो ।

कार्यभार सम्हाल्दै उहाँले विभिन्न खालका अपराध, सीमा क्षेत्रमा हुने चोरी तस्करी र मानवबेचबिखन नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । यस अघि पूर्व क्षेत्रीय प्रहरी प्रमुखका रुपमा रहनु भएका डीआईजी माधवप्रसाद जोशीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएर काठमाडौंमै सरुवा गरिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget