Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आज ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं, फाल्गुन ७ गते । आज  ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ ।

ghg

७ फागुन २००७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष प्रजातन्त्र मानाईने गरिएको छ ।

१०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए । राजा त्रिभुवनको घोषणा पछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्रको स्थापनाका लािग शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजातन्त्र स्थापना भएको  सम्झनामा सरकारले प्रत्येक वर्ष टुडिँखेलमा ओपचारिक कार्यक्रमको आयोजना गर्दैर् आएको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget