Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मन्त्रीको कार्यक्रम मोर्चाले बिथोल्यो

रौतहट, फाल्गुन ७ गते । रौतहटको गौरमा स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलम सहभागी हुने भनी प्रचारित कार्यक्रम मधेसी मोर्चाका कार्यकर्ताहरुले बिथोलिदएका छन् ।

gg
मन्त्री आलमले विहीबार गौर अस्पताल अनुगमन गर्ने पूर्वनिर्धारित कार्यक्रम मोर्चाका कार्यकर्ताले बिथोलिदएका हुन् ।

उनीहरुले कार्यक्रमका लागि तयार गरिएको मन्च र कुर्सीहरु तोडफोड गरेका थिए ।

सोक्रममा अस्पताल परिसरभित्र सुरक्षाकर्मी र मोर्चा कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो ।

प्रहरीले गौर अस्पतालका कर्र्मचारी प्रविण झालाई कुटपिट गरेको भन्दै कर्मचारीहरुले पनि विरोध प्रदर्शन गरेका थिए । -
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget