Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

क्षेत्रीय प्रतिनिधि यादवको हत्या

धनुषा,२३ माघ  । विवादकै कारण महाधिवेशन कार्यक्रम नै स्थगित रहेको धनुषामा निर्वाचन क्षेत्र नम्बर १ का कांग्रेस क्षेत्रीय प्रतिनिधि राजेन्द्र यादवको हत्या भएको छ । उनलाई शुक्रबार राति अज्ञात समूहले उनकै निवास बालाबखर गाउँ विकास समितिमा हत्या गरेका हुन् ।
हत्याराको खोजी भए पनि कसले गरेको हो भन्ने यकिन हुन सकेको छैन । धनुषामा आजै क्षेत्रीय अधिवेशन हुँदै थियो । तर यादवको हत्यापछि अधिवेशन स्थगित गरिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget