
हत्याकाण्डमा संलग्न रहेकाले सर्वोच्च अदालतले २०४८ असार १९ गतेको फैसला बमोजिम मांखा गाविसका ६४ वर्षीय खिकाप्रसाद तिमल्सिना र सोही ठेगाना भएका ६६ वर्षीय देवदोर्जे तामाङलाई जनही २० वर्ष कैद सजाय सुनाएको थियो ।
दुई फरार अभियुक्त हालसम्म फरार रहेको र बाह्रबिसेबाट खटिगएको प्रहरी टोलीले निजको घरबाट नै पक्राउ गरेको इप्रका, बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो । रासस
Post a Comment