Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एउटा हुचिलको मूल्य तीन करोड !

काठमाडौं, ६ फागुन । संरक्षित तथा दुर्लभ वन्यपंछी हुचिल सहित ७ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

huchil

पक्राउ पर्नेहरुमा गोरखा फुजेल–७ बस्ने २५ बर्षीय बिष्णु अमगाई, गोरखा फुजेल–१ बस्ने १९ बर्षीय सुमन लामिछाने, गोरखा बोर्लाङ–९ बस्ने २२ बर्षीय दीपराज रेग्मी, गोरखा चउरपानी– ३ बस्ने ३६ बर्षीय बीरमान गुरुङ, झापा कोहवारा–१ बस्ने ३७ बर्षीय पृथ्वी चेमजोङ, मोरङ पथरी–१४ बस्ने ४५ बर्षीय बीर बहादुर खत्री र ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने ४३ बर्षीय भुवेन लामा रहेका छन् । तीन करोड रुपैयाँमा बिक्री बितरण गर्ने उदेश्यले हुचिल राखेको अवस्थामा तारकेश्वर नगरपालिका–८ बाट उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट बा.१३ च ४१४२ नम्वरको गाडी, बा.३७ प ७३९२, बा.५३ प ८८१९ मोटरसाइकल र बा.५२ प ३४९८ नम्वरको स्कुटर समेत बरामद गरेको छ । उनीहरुलाई प्रहरीले आवश्यक कानूनी करवाहीको लागि बुधबार जिल्ला बन कार्यालय हात्तिसारमा पठाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget