
पत्रकार रेग्मीले आफुलाई २ बर्षे कार्यकाल नपुग्दै राष्ट्रिय समाचार समितिको संचालक पदमा अरु सदस्यलाई मनोनय गरेको भन्दै सर्वोच्च अदालतमा यही माघ १७ गते अन्तरिम आदेश जारी पाऊ भनि मुद्धा दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायधिश दिपक राज जोशीको एकल ईजलासले रेग्मीलाई पूर्ववतरुपमा काममा फर्काई नयाँ निर्णय कार्यान्वय नगर्नू भनि संचार मन्त्रालयको नाममा परमादेश जारी गरेको हो ।
सञ्चार मन्त्रालयले मोरङका नरेन्द्र दाहाल र भोजपुरका जयवहादुर राई सदस्यमा मनोनयन गरेको थियो । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले यही माघ १० गते रेग्मीलाई वर्खास्त गरेका हुन ।
मन्त्रालयले ०७१ कार्तिक १९ गते विराटनगरका पत्रकार शेखर रेग्मी र पोखराका पत्रकार गंगाधार पराजुलीलाई संचालक समितिको सदस्यमा मनोनयन गरेको थियो । पोखराका पत्रकार पराजुलीले माघ २४ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्धा दर्ता गराईसकेका छन ।
Post a Comment
Prashant Jang Niroula liked this on Facebook.
Samir Nplyz liked this on Facebook.
Aavash Raj Adhikari liked this on Facebook.
Dipak Karki liked this on Facebook.
Saru Subedi liked this on Facebook.
बिग्रेको मान्छेको कान्छो भाई liked this on Facebook.
लक्ष्मी सुब्बा liked this on Facebook.
Ganga Dulal liked this on Facebook.
Nirmala Koirala liked this on Facebook.
Ráàz Záàw Gáàw Táàm liked this on Facebook.
Basnet Raju liked this on Facebook.
Dinanath Khattiwada liked this on Facebook.