Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एमाअाेवादी : सरकारबाट बाहिरीन दबाब

काठमाडौं फाल्गुन १० गते ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मुख्य सहयोगी दल एमाओवादीभित्र सरकारबाट बाहिरिनुपर्नेबारेमा छलफल हुन थालेको छ ।

pp

एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार बोलाएको पार्टी स्थायी समिति बैठकमा नेताहरुले सरकारबाट मन्त्री फिर्ता गराउन दबाब दिएका हुन् ।

प्रचण्डले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने बारेमा प्रतिक्रिया नजनाए पनि महासचिव कृष्णबहादुर महरासहितका नेताले ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने धारणा राखेका थिए ।

महरा र स्थायी समिति सदस्य जनार्दन शर्मा, चन्द्रदेव खनाल र गोपाल किराँतीलगायतले मन्त्रीहरुको काम कारबाहीबाट जनता र कार्यकर्ता रुष्ट बन्दै गएकाले फिर्ता बोलाउन प्रचण्डमाथि दबाब दिएका हुन्,

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget