Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कर्मचारी , होटलबाट युवतीसहित पक्राउ

झापा, फाल्गुन १० गते झापा,  । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले हिजो  राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी इन्द्र कार्कीलाई पक्राउ गरेको छ ।

nju

प्रहरीले उनलाई काँकरभिट्टामा सञ्चालित डायमन्ड होटलबाट युवतीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुसंगै होटल सञ्चालकलाई पनि पक्राउ गरिएको छ ।तर प्रहरीले उनीहरुका वारेका केही बताउन चाहेको छैन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले भने उनीहरुलाई सोधपुछका लागि मात्रै बोलाइएको बताउनुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget