Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

झापामा दुई व्यक्ति मृत फेला

बिर्तामोड ,फाल्गुन ८ गते  । झापाका दुई छुट्टा छुट्टैस्थानमा आज दुई व्यक्ति मृत फेला परेका छन् ।

db

मोरङको वयरवन – ८ घर भएका ४१ वर्षीय थर्कमान तामाङ र पाँचगाछी –३ रंगेथान निवासी ४६ वर्षीय अशोक माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तामाङ लखनपुर–१ मा मृत भेटिएको र माझी पाँचगाछी– ६ जनता वजारनिवासी श्याम साहको घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेका दुवैजनाको आज मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्र्टमाटम गरिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget