Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पाँचथर मा रक्तदान

पाँचथर, फाल्गुन ८ गते । प्रजातन्त्र दिवशको अवसरमा यूवा संघ पाँचथरले विरामीहरुलाई आज फलफूल तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

ft

जिल्ला अस्पताल पाँचथरका विरामीहरुलाई फलफूल वितरण गरिएको संघका जिल्ला अध्यक्ष राजु थाम्सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला रेडक्रश सोसाइटी पाँचथर शाखामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।

यस्तै जिल्ला विकाश समिती पाँचथरले दिवशकै अवसर पारेर विहिबार फिदिम नगरपालिकाको अगुवाईमा सरकारी तथा गैरसरकारी कार्यालय संघ,संस्था,नेपाल तथा शसस्त्र प्रहरी,नेपाली सेनाद्दारा संयुक्त रुपमा फिदिम नगर सरसफाई गरिएको छ । दिवशकै अवसरमा नेपाल मगर संघले आफनो जातीय भेषभूषा सहितको र्याली निकालेको थियो ।

 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget