
जिल्ला अस्पताल पाँचथरका विरामीहरुलाई फलफूल वितरण गरिएको संघका जिल्ला अध्यक्ष राजु थाम्सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला रेडक्रश सोसाइटी पाँचथर शाखामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
यस्तै जिल्ला विकाश समिती पाँचथरले दिवशकै अवसर पारेर विहिबार फिदिम नगरपालिकाको अगुवाईमा सरकारी तथा गैरसरकारी कार्यालय संघ,संस्था,नेपाल तथा शसस्त्र प्रहरी,नेपाली सेनाद्दारा संयुक्त रुपमा फिदिम नगर सरसफाई गरिएको छ । दिवशकै अवसरमा नेपाल मगर संघले आफनो जातीय भेषभूषा सहितको र्याली निकालेको थियो ।
Post a Comment