Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

१४ सदिग्ध अपराधी पक्राउ

अङ्कारा, फाल्गुन ८ गते ।  बुधबार अङ्कारामा भएको एक बम विस्फोटनमा संलग्नको भएको अनुमानमा १४ जना व्यक्ति पक्राउ परेका छन् ।

14 Suspects Forging Passports for ISIS Militants Arrested in Moscow

यस आक्रमणमा परी २८ जनाको मृत्यु हुनुको साथै अन्य ६१ जना घाइते भएका गृह मन्त्री इफ्कान एलाले बिहीबार बताउनु भएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तायिप इर्डोगानले एक पत्रकार सम्मेलनमा यस कारबम आक्रमणमा कुर्दिस वर्कर पार्टी (पिकेके) र सिरियाको पिपुल्स प्रोटेक्सन युनिट(वाइपीजी) को हात रहेको दावी गर्नु भएको छ ।

उत्तरी इराकमा पिकेकेको आखाडालाई लक्ष्यगरी टर्कीको सैनिकले आक्रमणको गरेको केही समयपछि टर्कीको व्यापारिक क्षेत्रको सैनिक अधिकारीलाई लक्षित सो कारबम आक्रमण भएको थियो । रासस

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget