
चीनको ल्हासाबाट झिकाइएको उक्त धुवाँरहित चुलोमा चिम्नीहुड जडान गरेपछि धुवाँ बाहिर जाँदा स्वास्थ्यमा असर नगर्ने, एकैपटक दाल, भात, तरकारी पकाउन सकिने, दाउरा कम खपत हुने र चुलो तातेपछि घर तातो भई हिमाली क्षेत्रको जनजीवनमा सहजता आउने विश्वास गरिएको छ ।
गत वैशाख १२ गतेको भूकम्पले क्याङ्जेन, मुन्डु, थाङ्साप, घोडातबेलालगायतका क्षेत्रमा घर भत्किँदा सबै सामान क्षति भएको र पुनःनिर्माणको अभियानमा जुटी पर्यटकीय क्षेत्र पुरानो अवस्थामा पु¥याउन प्रयास भइरहेको बताइएको छ ।
Post a Comment