[caption id="attachment_6832" align="alignright" width="186"]

रेडियो, टेलिभिजनमार्फत देशका जल्दा बल्दा मुद्दा जनतासम्म पु¥याउन विशेष योगदान दिएबापत धमलालाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
एनजेड नेपालका सम्पादक केदार चापागाईंका अनुसार रिपोर्टर्स क्लब नेपालमार्फत जनतालाई सुसूचित गर्न र विभिन्न समयमा राष्ट्रिय सहमति कायम गराउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै पत्रकार धमलालाई सम्मान स्वरुप यो पुरस्कार दिन लागिएको हो ।
सो सम्मानपत्र ग्रहण गर्न धमला आउँदो महिना न्युजिल्यान्डको क्राइस्ट चर्च जाने कार्यक्रम छ ।
एनजेड नेपालका सञ्चालक बुद्धिसागर घिमिरेले दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दा सत्ता र प्रतिपक्षका भनाइलाई सन्तुलित रुपमा प्रस्तुत गरी सबैलाई बराबरी स्थान दिने पत्रकारको रुपमा परिचय स्थापित गरिसकेकाले पनि आफूहरुले धमलालाई पुरस्कारको लागि छनोट गरेको बताउनुभयो ।
Post a Comment
Gita Chimoriya liked this on Facebook.
Sabina Dhakal liked this on Facebook.
Sushant Rijal liked this on Facebook.
BM Jung Xeetri liked this on Facebook.
MaNju MaGar liked this on Facebook.
Anjana Rai liked this on Facebook.
Shyam Magar liked this on Facebook.
Uma Thapa Magar liked this on Facebook.
BaaBoo Ma Aamaako liked this on Facebook.
Nabaraj Subedi Letang liked this on Facebook.
Aago Pati liked this on Facebook.
Bna Atri liked this on Facebook.
Bharat Dahal liked this on Facebook.
Madan Tara Safal liked this on Facebook.
Lu Na Lem Bu liked this on Facebook.
Ráàz Záàw Gáàw Táàm liked this on Facebook.