
विराटनगर विमानस्थलमा आज सांझ संचारकर्मीसंग कुरागदै पुर्व मन्त्री समेत रहनु भएका निधिले कांग्रेसका ध्यान आसन्न १३ औं महाधिवेशनमा केँिन्द्रत रहेकाले सरकार ढाल्ने र गिराउने खेलमा काग्रेस नलाग्ने बताउनुभयो ।
मधेशी र्मोचासंग छलफलगरी समस्या समाधानगर्ने र संविधान सशोधन गर्नेतर्फ कांग्रेस अघि वढि रहेको बताउनुभयो ।
मधेशी र्मोर्चा र नेपाली कांग्रेस विच भइरहेको वार्ता सकारात्मक रहेकाले चाडै समस्या समाधान हुने उहाको भनाइ थियो । नेपाली कांग्रेस र मधेशी मोर्चा विच हुने सहमतीमा सत्तापंक्षपनी आउने उहाले बताउनुभयो ।
Post a Comment