Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सरकार परिवर्तनमा कांग्रेसको कुनै रुची छैन : निधी

विराटनगर , ७ पुष । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकार परिवर्तनमा कांग्रेसको कुनै रुची नभएको बताउनु भएको छ ।bimalendara nidhi
विराटनगर विमानस्थलमा आज सांझ संचारकर्मीसंग कुरागदै पुर्व मन्त्री समेत रहनु भएका निधिले कांग्रेसका ध्यान आसन्न १३ औं महाधिवेशनमा केँिन्द्रत रहेकाले सरकार ढाल्ने र गिराउने खेलमा काग्रेस नलाग्ने बताउनुभयो ।
मधेशी र्मोचासंग छलफलगरी समस्या समाधानगर्ने र संविधान सशोधन गर्नेतर्फ कांग्रेस अघि वढि रहेको बताउनुभयो ।
मधेशी र्मोर्चा र नेपाली कांग्रेस विच भइरहेको वार्ता सकारात्मक रहेकाले चाडै समस्या समाधान हुने उहाको भनाइ थियो । नेपाली कांग्रेस र मधेशी मोर्चा विच हुने सहमतीमा सत्तापंक्षपनी आउने उहाले बताउनुभयो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget