
विराटनगर विमान स्थलमा आज संञ्चारकर्मीहरु संग कुरा गर्दै महासचिव पोखरेलले, आन्दोलनका नाममा धमीलो पानीमा माछा मार्ने सड्यन्त्र भईरहेकाले त्यसतर्फ मधेशी मोर्चा सचेत हुनुपर्ने बताउनुभयो ।
महासचिब पोखरेलले संविधानले कसैलाई भेदभाव नगरेको बताउँदै संविधानको विषयमा मधेसमा भ्रम फैलाइएकाले एमाले भ्रम चिर्ने अभियानमा मधेस पसेको दाबी गर्नुभयो ।
Post a Comment