Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बलात्कारीलाई १० वर्ष कैद

इलाम, १ पुस । सुस्त मनस्थितिकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत इलामले आज १० वर्ष कैद सजाय सुनाएको छ । repजिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जिर्मले–८ का ६२ वर्षीय माइला भनिने वीरबहादुर तामाङलाई १० वर्ष कैद र पीडित महिलालाई २५ हजार क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।


घरमा कोही नभएको मौकाछोपी गत भदौ ३ गते तामाङले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अपाङ्ग महिलालाई बलात्कार गरेको भन्दै तामाङविरूद्ध जिल्ला प्रहरी कार्यालयले भदौ २७ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget