Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रसूति सेवा केन्द्रका लागि निःशुल्क जग्गा दान

बैतडी, ९ पुस । बैतडीका एक व्यक्तिले सुरक्षित प्रसूति सेवा केन्द्रका लागि निःशुल्क जग्गा दान गरेको छ ।

डिलाशैनी गाविस– २ का हरराम साउदले सुरक्षित प्रसूति सेवा केन्द्रको नाममा दुई रोपनी जग्गा दान गरेको डिलाशैनी स्वास्थ्य चौकीका प्रमुख रामसिंह खत्रीले बताउनुभयो ।

दाता साउदले भन्नुभयो – “पुजारीगाउँमा सुरक्षित प्रसूति सेवा केन्द्रको भवन निर्माणका लागि समस्या भएकाले निःशुल्क जग्गा दान गरेका हुन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget