
परिषद्को बैठकले आइएस विरुद्धको कारवाहीलाई दोब्बर पार्नेसम्बन्धि प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । फ्रान्सको पेरिसमा गत हप्ता एक सय ३० जनाको ज्यान जाने गरी आइएसले आक्रमण गरेपछि फ्रान्सले सुरक्षा परिषद्मा यो प्रस्ताव गरेको हो । आइएस विरुद्धको कारवाहीका लागि राष्ट्रसंघका सदस्य राष्ट्रलाई सम्भव भएका सबै उपाय अपनाउन फ्रान्सले आग्रह गरेको थियो ।
Post a Comment