Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आन्दोलनलाई शसक्त बनाउने घोषणा

कुमोद अधिकारी
मोरङ, ८ मंसिर । विगतमा भएको सम्झौता कार्यान्वयन गराउन मोरंङ जिल्लामा पनि चार मधेशवादी दलहरुले संघिय समावेशि मधेसि गठबन्धन गठन गरेर आन्दोलनलाई शसक्त बनाउने घोषणा गरेको छ ।
विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मधेशि जनअधिकार फोरम ( गाणातान्त्रीक) राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेश राष्टिय अभियानका मोरङ अध्यक्षहरुले मिलेर आन्दोलनका लागी गठबन्धन तयार गरेको जानकारी गराएका छन ।
गठवन्धनका संयोजक श्रीराम कामतले शान्तिपुण तवरले आफुहरुका माग पुरा गराउन मधेश केन्द्रितदल एक भएको बताउनुभयो ।
नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सदान्द यादवले अधिकार प्राप्तिका लागी निरन्तरका वन्द हडतालका कारण किसानहरुले आफनो वाली समेत भित्राउन समस्या भएकाले निकासका लागी राज्यपंक्ष गाभिर हुनुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा संघिय समावेशि मधेशि गठबन्धनमा आबद्ध दलका अन्य नेताहरुले तिन महिना भन्दा बढीको बन्द हड्तालले उद्योग कलकारखानाले बैकलाई बुझाउनु पर्ने ब्याजको र करको समेत मिनाहा गर्न सरकार संग माग गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget