बिराटनगर २९ कार्तिक / मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रीकका अध्यक्ष बिजय कुमार गच्छादारले सहमतीको सरकार निर्माण नभएको कारण माधेशको मुद्धा समाधान गर्नेकार्य अझेलमा परेको बताएका छन् ।

जनताको अधिकार पुर्णरुपले प्रप्त गरेर जारी भएको संबिधान कुनैपनी हालतमा खारेज हुन नसक्ने भन्दै आफु सत्तामा पुग्न संबिधान नमान्ने दलहरुले संबिधानका धाराहरुको संसोधनमा जानुपर्ने र सदज बाटै समाधान खोज्नु पर्ने बताए । संबिधानमा भएको असहमतीको बिषयलाइ बार्ताको माध्यम बाटै समाधान खोज्नु पर्ने उनको धारण थियो । जारी भएको संबिधान लागु गराउन दरिलो सहमतीको सरकार आवश्क्ता रहेको र स्थानिय चुवाव गराउन समेत सहमतीकै सरकार आवश्यक रहेको उको जिकिर थियो ।
Post a Comment