Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जेसिज सप्ताहा सुरु

विराटनगर १७ कार्तीक । विराटनगरमा आजबाट जेसिज सप्ताह सरु भएको छ । जेसिज सप्ताह अन्तर्गत आजको उद्घाटन सत्रमा शान्तिको लागि दौड भन्ने मूल नाराको सहित दौड प्रतियोगिता सम्पन्न भएको छ ।

jaycess brt प्रतियोगितामा ओनिश श्रेष्ठले प्रथम स्थान हासिल गर्दा सुनिल साहले दोश्रो स्थानमा दौड पूरा गरेको बताईएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिमा पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, अतिथिहरुमा जेसिज पूर्व अध्यक्ष नारायण श्रेष्ठ, सिनेटर पूmलकुमार लालबानी, मुख्य कार्यक्रम संयोजक भगवती कालीकोटे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संयोजन नविन लामिछानेले गर्नु भएको थियो । त्यस्तै आजैकै अर्को कार्यक्रममा विराटेश्वर बृद्धा आश्रममा वृद्धवृद्धाहरुलाई भोजन गराईएको विराटनगर जेसिजका जनसम्पर्क अधिकारी देवचन्द्र धिमिरेले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget