Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सहकारी व्यवस्थापन सम्बन्धी छ दिने तालिम सम्पन्न

प्रकाश पाक्साँवा ।
तेह्रथुम, ८ मंसिर । तेह्रथुम जिल्लाको छथर शुक्रबारेमा सहकारी व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम आजबाट सम्पन्न भएको छ ।panchthar map

तालिममा सहकारीको परिचय सिद्वान्त मुल्य मान्यता र सहकारीको अबधारणा लगायतको बिषमा छलफल भएको दलित सचेतना समाज ड्यास नेपालका सामाजिक परिचालक राम नेपालीले बताउनु भयो । छथरको सुदाप गाबिसको प्रगतिसिल महिला सहकारी संस्था लिमिटेडका ३० जनाको सहभागिता रहेको तालिमको सहजिकरण सहकारी डिबिजन कार्यलय धनकुटाका प्रमुख रामक्रिस्न श्रेष्ठ र महोन कुमार थापा दलित सचेतना समाज नेपालका कार्यक्रम निर्देसक कुमार बिशंखेले गर्नु भएको थियो ।
तालित दलित सचेतना समाज ड्यास नेपालको आयोजना तथा युरोपियन कमिसन एक्सनएड अन्तराष्ट्रिय नेपालको सहयोगमा सम्पन भएको हो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget