Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भूकम्पपीडितका नाममा थप चार लाख बढी येन

टोकियो(जापान), १ मङ्सिर । जापानस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा सोमबार चार लाख ६४ हजार Rss_Images_1447743042643_PP-Japan-helpजापानी येन पठाएको छ ।
राजदूतावासका अनुसार सो रकमसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा ५९ करोड ९८ लाख ४४ हजार ९८ जापानी येन पठाइएको छ । राजदूत डा मदनकुमार भट्टराईले नेपालको पुनःनिर्माणमा जापानको नेपाली समुदाय आर्थिक तथा प्रत्यक्ष रुपमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । रासस

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget