Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यी नौ स्थानमा कोठी हुनेलाई सधै धन लाभ

काठमाण्डौ ,३०असोज




समुन्द्र शास्त्रमा हाम्रो शरिरमा भएका तिल कोठीको बारेमा बताउँदै कैयौ शुभ लाभ दिने कोठीहरुका बारेमा पनि  उल्लेख गरिएको छ ।

जसमा दश स्थान यस्ता छन् जहाँ कोठी हुनेहरुलाई धन लाभ हुन्छ । धनको आवश्यकता कहिल्यै पनि पर्दैन ।






१. यदि आखी भौको बिचमा तपाईको कोठी छ भने तपाँई निकै नै भाग्यमानी हुनहुुन्छ । यसलाई दाम्पत्य जिवनको लागि र धनको लागि निकै नै शुभ मानिन्छ ।

 






२. जसको नाकको दाहिने पट्टी कोठी हुन्छ यस्ता व्यत्तिहरु कम मेहेनतमा नै धन प्राप्त गर्ने हुन्छन् । यस्ता मानिस निकै भाग्यमानी हुन्छन् ।

 






३. यदि तपाँईको चिउडोमा कोठी छ भनेपनि तपाँईलाई कहिल्यै धनको अभाव हुदैन । किनकी आय आर्जनको सा्रेत सधै तपाईको साथमा हुन्छ ।

 






४. जसको  हातको चोर औलामा कोठी हुन्छ त्यो मानिस धनवान त हुन्छ  तर शस्त्रुको डर भने सधै भईरहन्छ ।

 






५. हातको कान्छी औलामा कोठी  हुने मानिसहरु सम्पन्नशाली हुन्छन् । तर जिवनमा अशान्ती र तनाव भने भईरहन्छ ।

 






६. यदि तपाँईको पनि पिठ्युँमा कोठी छ भने यो राम्रो सकेंत हो । यस्ता मानिसहरु रोमान्टीक हुनुका साथै धनवान पनि हुन्छन् । यस्ता मानिसहरु निकै धनसम्पति कमाउँछन् र चर्चा पनि प्राप्त गर्छन् ।

 






७. समुन्द्र शास्त्रमा पेटमा कोठी हुनुलाई शुभ मानिदैन । यसलाई मानिसको दुर्भाग्यको सुुचक मानिन्छ । यस्ता मानिसहरु खानपिनका सौखिन हुन्छन् तर यदि कोठी नाभिको वरिपरी छ भने चाहि धन समृद्धीको मौका मिल्छ ।

 






८. यदि नाभिको अलिकती तल तपाँईको कोठी छ भने  तपाँईलाई कहिल्यै पनि धनको कमी हुदैन ।

 






९.यदि तपाँईको खुट्टाको बुढि औलामा कोठी छ भने तपाँई समाजमा प्रतिष्ठीत र सम्मानित व्यक्ति हुनु हुनेछ ।


 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget