Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सकुसल उपचार

विराटनगर २ असोज ।नेमुनियाका कारण अन्तीम अवस्थामा पुगेको एक सिसुलाइ विराटनगर स्थित आर के चिल्डेन अस्पतालले सकुसल उपचार गरेर पुर्ण रुपमा निको पारेको छ ।
धरान स्थित विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा जन्मिएकी ती वालिकाको उपचार गर्दापनी विरामी निको हुन नसकेपछी अविभावकले उनलाइ विराटनगरको आर के चिल्डेन अस्पतालमा ल्याएको थिया ।
कन्जजेटर नेमोनियाका कारण फोक्सोमा समेत समस्या भएका ती सिसुलाइ तिन हप्तापछी पुर्ण रुपले निको पारेर आज डिस्चार्ज गरेको अस्पतालका प्रसासकिय अधिकृत धिरज मैनालीले बताउनु भयो ।
भर्खर जन्मेकी ति सिशुको अवस्था अस्पताल ल्याउदा नेमोनियका कारण शरीरको रंग समेत निलो भएको र वच्चा वाच्ने आश समेत नभएको अवस्थामा उपचार शुरु गरेपछी २१ दिनपछी वच्चालाइ पुर्ण रुपमा निकोपार्न सफल भएको अस्पतालका डाक्टर सुवोध सर्माले बताउनुभयो ।
झापा घर भएकी मनकामना तामाङ नाम रहेकी ती सिसुको अवस्था पुर्ण रुपले स्वस्थ्य रहेको छ । अस्पतालले अभिभावकलाइ आर्थीक भार नदिनेगरी उपचार गरेको डाक्टर सर्माले बताउनुभयो ।
यस अघिपनी अन्य अस्पतालमा अस्पतालवाट उपचार हुन नसकेका एकजना वालकलाइपनी त्यसैगरी निको पारेको प्रसासकिय अधिकृत मैनालीले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget