Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधानको घोषणा हुनु ऐतिहासिक घटना–युरोपेली सङ्घ

काठमाडौँ, २ असोज । युरोपेली सङ्घले विस्तृत शान्ति सम्झौतालाई अन्त्य गर्ने संविधानसभाबाट नयाँ संविधान जारी हुने कार्य नेपालको ऐतिहासिक घटना भएको जनाएको छ । eu flagसङ्घले शुक्रवार साँझ एक प्रेस विज्ञप्ति जारी गरी नयाँ संविधानको घोषणाले दिगो विकास, लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

सङ्घले विनाशकारी भूकम्प गएको अवस्थामा पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्नेसमेत विज्ञप्तिमा जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget