Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एमाले र एमाओवादीका ३७५ जना नेता कार्यकर्ता काँग्रेस प्रवेश

काठमाडौँ, १६ भदौ । विभिन्न पार्टी परित्याग गरी ३७५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोकका नेकपा एमाले, एकीकृत नेकपा माओवादी  र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् कार्यकर्ता काँग्रेस प्रवेश गरेका हन् ।
प्रवेश गर्नेमा राप्रपाका महाधिवेशन प्रतिनिधि एवम् समानुपातिक तर्फबाट उम्मेदवार नोर्बु वाङ्गेल लामासहित २००, कर्माध्याच्चो लामाको नेतृत्वमा ३०, इन्द्रबहादुर लामाको नेतृत्वमा २० र चन्द्रबहादुर लामाको नेतृत्वमा १५, एमाओवादीका बयानबहादुर घिसिङको नेतृत्वमा ५० र सिंहबहादुर लामाको नेतृत्वमा ३० तथा एमालेका डम्बरबहादुर श्रेष्ठको नेतृत्वमा ३० जना रहेको काँग्रेसले जनाएको छ ।
उनीहरुलाई वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्दै साधारण सदस्यता प्रदान गर्नुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget