
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय कार्य सम्पादन समितिले संविधानसभाको प्रक्रियाबाट बाहिरिन गरेका निर्णयमाथि छलफल भइरहेको र आगामी दिनमा पार्टीले खेल्ने भूमिकाका बारेमा नेताहरुले धारणा राखेको सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
छलफलमा ८० नेताले धारणा राख्नुहुने र त्यसमा आज १२ नेताले मात्र बोल्नुभएको र अरूले बोल्न बाँकी रहेकाले बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
Post a Comment