Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूर्ण सरसफाई सम्बन्धी अन्र्तक्रिया

पथरीशनिश्चरे, २४ भदौ । पूर्ण सरसफाई सम्बन्धी पथरीमा बिहिबार अन्र्तक्रिया सम्पन्न भएको छ ।
नेपाल पत्रकार महांसघ मोरङ सम्र्पक कार्यलय पथरीशनिश्रेको आयोजनामा र पथरीशनिश्चरे नगरपालिका कार्यलयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
महासंघको कार्यलयमा बिहिबार मोरङ जिल्ला भरीका पत्रकारहरुलाई गाँउ तथा शहर र सार्बजानिक स्थानहरुमा पूर्ण सरसफाई गर्न सर्बसाधरणमा जनचेतना फैलउने र सरसफाईलाई निरन्तर रुपमा बिकास गर्दै फोहोर मैलालाई नगदमा रुपान्तरण गर्ने बिषयमा छलफल सम्पन्न भएको थियो ।
यसै कार्यक्रममा प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीले तत्काल उपयोग भई सकेको बस्तु फोहोर हुने र यसलाई ब्यबस्थापन गर्न अहिले जनचेतनाको खाँचो रहेकोले यस भुमिका पत्रकारले निर्बाह गर्नु पर्ने बताएका थिए ।
सिंगो समाजलाई फोहोर मुत्त बनाउन, फोहोर उत्पादननै कम गर्न समाचार लेख रचना जस्ता बिषय बस्तु प्रचारका लागी प्रकाशन तथा प्रशारण गर्नु पर्ने बताएका थिए ।
यस्तै पत्रकार शेखर ढकालले ईटहरीमा ४ जना ब्यत्तीहरुले निर्माण गरेको समुहले जनचेतनाको लागी प्रत्येक शनिबार बजारका फोहोर टिप्ने गरेको स्मरण गर्दै अहिले सुन्दर ईटहरी बन्नुमा ति ४ जना अभियान्ताहरुको अभियान अन्र्तगत कार्यक्रम सञ्चालन भई रहेको बताए ।
पहिला ति ४ जनाका समुह आएर फोहोर टिपीदिने मनसाय ब्यात्त गरि फोहोर फाल्ने गरेको थिए । तर अहिले उनिहरुले फोहोर देख्छन की भन्ने हेतुले फोहोर ब्यबस्थापनमा स्थानियबासी, ब्यपारी, होटल सञ्चालक लगायत सचेत रहेको उदाहरण पेश गर्नु भएको थियो ।
पथरीशश्चिरे नगरपालिका कार्यलयका, फोहोर मैला तथा बातबरण संरक्षण बिभागका प्रमुख सुरेन्द्र राईले आफ्नो प्रतिबेदन पेश गर्दै कानुनी रुपमा समेत दंद्धित ब्यबस्थ गरिएको समेत बताए ।
प्रत्येक ब्यत्तीको स्वाच्छ बाताबरणमा बाच्ने अवस्था सृजना गर्नु नै फोहोर मैला ब्यबस्थीत गर्दै बाताबरण सरक्षण गर्नु अहिलेको मानिषहरुको दायितव रहेको बताए ।
सरसफाई सम्बन्धी कर्तब्य पालना गरे अधिकारलाई स्थापित गर्न सहज हुने भएकोले फोहोर मैला ऐन २०६८ अनुसार कारबाही गरिने बताए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget