Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बन्दको विरोध गर्दै युवा

विराटनगर ,२५ भदौ । विराटनगरमा युवाहरुले बन्दको विरोधमा मोटरसाइकल ‍र्‍याली निकालेका छन् । देशभक्त युवासंघको ब्यानरमा युवाहरुले र्‍याली निकालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट निकालिएको ‍ ‍र्‍याली नगरका बिभिन्न क्षेत्र परिक्रमा गरी बरगाछी चोकमा पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागीहरुले  ‘बन्द हड्ताल फिर्ता गर’, ‘शान्तिपूर्वक बाँच्न देऊ’ लगायतका नारा लगाएका थिए । करिव १०० वटा मोटरसाईकलमा युवाहरुले बन्दको विकल्प खोज्न आग्रह गरिएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget