Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यौनधन्दाको आरोपमा पक्राउ

बनेपा, २५ भदौ । चार दोबाटोमा रहेको काभ्रे स्वीट एन्ड मिठाइ भण्डारमा प्रहरीले विहिवार छापा मारी यौनधन्दा चलाएको आरोपमा पसल सञ्चालक विनोद गुप्तासहित एक जोडीलाई पक्राउ गरेको छ ।

मिठाइ पसलमा यौनधन्दा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । अभियुक्तलाई सार्वजनिक अपराधअनुसार मुद्दा चलाइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget