Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राप्रपा नेपालले संसद र सडकमा सशक्त अभियान थाल्ने

काठमान्डौ १८ भदौ । चिकित्सा शिक्षा क्षेत्रमा देखिएका माफियातन्त्र र भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले संसद र सडकमा सशक्त अभियान थाल्ने भएको छ । पार्टी पदाधिकारी तथा संसदीय समितिको संयुक्त बैठक पश्चात पत्रकारसँग कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले हालै मेडिकल कजेजको विषयमा छापेको गम्भीर समाचारबारे छानबिनका लागि संसदीय छानबिन समिति नबनाएसम्म सदन र सडकमा निरन्तर यो विषय उठाइरहने बताउनुभयो । उहाँले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँदै तत्काल छानबिन सुरू गरी दोषिउपर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन शुक्रबार पार्टीको भातृसंस्थाको नेतृत्वमा जुलुससहित अख्तियारमा औपचारिक अनुरोध पत्र बुझाउने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget