Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

थरुहट समिति र दलबीच वार्ता

काठमाडौँ, ३१ भदौ । प्रमुख दल र थरुहट÷थारुवान सङ्घर्ष समितिबीच आज साँझ भएको वार्ता मङ्गलबार पुनः बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको वार्तामा प्रमुख दलसमक्ष आफूहरुको मागबारे जानकारी गराइएको बताउँदै सङ्घर्ष समितिका संयोजक धनीराम चौधरीले मागबारे शीर्ष नेता सकारात्मक भए मङ्गलबार पुनः वार्ता गरिने जानकारी दिनुभयो ।

आफूहरुले आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेलाई निःशुल्क उपचार गर्नुपर्ने, पक्राउ परेकालाई रिहाइ गर्नुपर्नेमा माग राखेको र वार्ताका लागि थप वातावरण बनाउन आग्रह गरेको जानकारी उहाँले दिनुभयो । अहिले बालुवाटारमा प्रमुख चार दलको बैठक पनि जारी छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget