Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गर्भवतीको ज्यान गयो , लापरबाही नभएको अस्पतालको दाबी

मोरङ, भदौ १४– सुत्केरी व्यथा लागेर उदयपुरबाट नोवेल कलेज विराटनगर ल्याइएकी एक गर्भवतीको बच्चा जन्माउन नसकेको कारण ज्यान गएको छ ।
उदयपुरको बेलटार–२ बाट गत शुक्रबार सुत्केरी व्याथा लागेर विराटनगरको नोबेल अस्पताल ल्याइएकी २७ वर्षीय कल्पना सुवेदीको अस्पतालले समयमा नै शल्यक्रिया नगरिदिँदा ज्यान गएको मृतकका श्रीमान् बच्चु सुवेदीले अरोप लगाए । विभिन्न समयमा हुने यस्ता घटनाले नोबेल मेडिकल कलेजप्रतिको विश्वास घटेको मृतकका आफन्तले आरोप लगाएको छन् ।
उनीहरुले क्षतिपूर्तिको समेत माग गरेका छन् । नोवेल अस्पतालकी डा. सरला लामिछानेले डाक्टरले लापरवाही नगरेको दाबी गरिन् । डा लामिछानेले महिलाको पेटमा भएको पानीको फोका फुटेर मुटुमा पुगेपछि ज्यान गएको बताइन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget