Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मन्त्री रिजाल माथिको आरोप झुट

काठमान्डौ, साउन १९ ।
सुचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल माथि लगाईएको आरोप आधारहिन र झुट रहेको तथ्य बाहिर आएको छ ।
नयिका नम्रता श्रेष्ठद्धारा आफुलाई यौन प्रस्ताव गरेको बारेमा कुनै जानकारी नभएको बताए पछि उक्त कुरा खुलेको हो ।
यौन प्रस्ताव नमान्दा पुरस्कार खोसियो शिर्षकमा केही अनलाईन पत्रिका र अखवारमा समाचार आएको थियो ।
रिजाल संग खासै परिचय सम्म नभएको बताएकी नायिका श्रेष्ठले समाचार बाहिर आएपछि मात्र आफुले यो विषय थाहा पाएको बताएकी छिन् ।
मन्त्री रिजालको मानहानी गर्ने उद्देश्यले यस्तो समाचार प्रकाशन गरिएको बताईन्छ । मन्त्री रिजालको मान हानि गर्ने समाचार प्रकाशकलाई कडा कारवाही गर्नुपर्ने माग समेत आउन थालेको छ ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget