Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

दुईको हत्या

भीमदत्तनगर, २८ साउन । सामान्य घरायसी विवादमा कञ्चनपुरको बेलौरीमा एक किशोरमा आफ्नो बुबाको चक्कु प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।

४५ वर्षीय बुवा हरिलालको हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका–५ बेलौरी बजारका १७ वर्षीय अर्जुन आचार्यलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

यसैबीच सुतिरहेको अवस्थामा आफ्नै छिमेकीले हँसिया प्रहार गर्दा गम्भीर घाइते भएका बेलौरी नगरपालिका–७ रामनगर बस्ने ४५ वर्षीय कुलराम चौधरीको मृत्यु भएको छ । उनलाई बुधबार छिमेकी ५० वर्षीय डम्बर चौधरीले हँसियाले प्रहार गरी फरार भएका थिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget