Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रजातन्त्रवादी इन्जिनियर्स एसोसिएसनमा उमेशप्रसाद थानी

काठमाडौँ, १ भदौ ।। नेपाल प्रजातन्त्रवादी इन्जिनियर्स एसोसिएसनको दोस्रो अधिवेशनले उमेशप्रसाद थानीको नेतृत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।




एसोसिएसनको उपाध्यक्षमा विनोद कुसवाहा, राजेन्द्र पौडेल र रोशनकुमार देव, महासचिवमा रविभूषण झा र दिपेश विष्ट, उपमहासचिवमा भोजराज तिवारी, मिथलेस झा, सागर श्रेष्ठ र मनिष राज तथा कोषाध्यक्षमा प्रेमचन्द्र राय निर्वाचित भएका छन् ।


यसैगरी, समितिका सदस्यहरुमा प्रणव आचार्य, कृष्ण पोख्रेल, प्रकाश केसी, कृष्ण अधिकारी, अशोक गौतम, रामनाथ साह, हुकुमबहादुर बुढा, रामविनोद राय, आदित्य ढकाल, बोधराज दाहाल, किशोर न्यौपाने, नरेश ख्वजु र कृष्णप्रसाद गौतम निर्वाचित भएका छन् ।

समितिका अन्य सदस्यहरुमा सुदिप दाहाल, सन्तोष पाण्डे, बलराम पुडासैनी, सञ्जीवकुमार थापा, शिशिर ढकाल, कल्पना थापा, सरोज श्रेष्ठ, मनिष मल्लिक, रञ्जीतकुमार श्रेष्ठ, चन्द्रप्रकाश न्यौपाने, नवराज पौडेल, प्रकाश बुढा, राजकिशोर मिनवटर, अर्जुन घिमिरे, रुपबहादुर रावल र दिनेश न्यौपाने रहेको उपमहासचिव भोजराज तिवारीले जनाकारी दिए  ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget