Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

'देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ' आदित्य

काठमाण्डौ १४  भदौ  । अमेरीकामा उपचाररत बालग्यानी गुरु आदित्यले टिकापुर घटनाका विषयलाई लिएर मुख फोरेका छन् ।

क्यालिफोर्नियाको स्ट्याण्डफोर्ड अस्पतालमा उपचाररत आदित्यले कैलालीको टीकापुर आक्रमणलाई गहन रुपमा लिँदै पर्दापछाडीबाट मनोबल दिने काम भैराखेको बताएका छन् । उनले एक सन्देश लेख्दै भनेका छन् ‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ ।

 

आदित्यले केही दिन अघि मात्रै लेखेको सन्देशमा भनेका छन् आमूल परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन् कि रु सद्भावपूर्ण सहमतिको खाँचो छ । हिंसा फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाडीबाट भएको भन्दै आदित्यले सन्देशमा लेखेका छन् उचित किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ उनले ट्वीटरमा लेखेका छन् ।

को हुन् आदित्य ?
चार वर्ष आठ महिनाका यि बालक न बोल्न सक्छन् न हिँड्डुल गर्न । उनी अहिलेसम्म विद्यालय गएकै छैनन् । बसी बसी हरेक प्रश्नको जवाफ लेखेर दिन्छन् । एक अलौकिक बालकजसलाई आँखाले नदेखेसम्म पत्याउन मुस्किल पर्ने यि बालकसँग संसारका अनेट जटिल प्रश्नको उत्तर छ । उनले केही प्रश्नलाई भने कुटनीतिक जवाफ दिने गरेका छन् ।

Aaditya-dahal-taja
नेपालको संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनले नेताहरुबीचको झगडा मिलेपछि २०७२ सालमा भनेका छन् । त्यस्तै उनलाई भेट्न जाने मानिसहरुलाई बेग्ला बेग्लै सल्लाह दिने गरेका छन् । त्यस्तै उनले सुशील कोइरालापछि नेपालमा केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् । त्यस्तै उनले आफू २०७३ असार ३१ देखि हिँड्न थाल्ने पनि बताएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget