Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विदेसिने महिलाको सङ्ख्यामा वृद्धि

पर्सा, २३ साउन । रोजगारीका लागि पर्साबाट विदेसिने पुरुषको सङ्ख्यामा कमी आएको छ भने महिलाको सङ्ख्यामा वृद्धि आएकोे छ ।

पर्साबाट रोजगारीमा जाने पुरुषको सङ्ख्या अघिलो वर्षको तुलनामा सात प्रतिशतले कम भएको छ भने विदेसिने महिलाको सङ्ख्या १८ प्रतिशतले वृद्धि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको राहदानी फाँटले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०÷७१ मा १२ हजार २३४ पुरुष र ८४२ महिलाले राहदानी प्राप्त गरेको तुलनामा आव २०७१÷७२ मा ११ हजार ४७२ पुरुष र ९९६ महिलाले राहदानी प्राप्त गरेका जानकारी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत अनुज भण्डारीले दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिनेमध्ये ९५ प्रतिशत पुरुष महिला वैदेशिक रोजगारी जाने गरेको सूचना अधिकृत भण्डारीले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget